एनपीएल क्रिकेट : जनकपुरविरुद्ध सुदूरपश्चिम ब्याटिङमा « Khabarhub

एनपीएल क्रिकेट : जनकपुरविरुद्ध सुदूरपश्चिम ब्याटिङमा


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधिका लागि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमले ब्याटिङ रोजेपछि जनकपुर फिल्डिङमा उत्रिएको छ ।

सुदूरपश्चिम अङ्क तालिकामा १२ अंकसहित शीर्ष र जनकपुर १० अंक जोडेर दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् । यसअघि लिग चरणमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रन र पहिलो क्वालिफायरमा ८ विकेटले हराएको थियो ।

एनपीएलको विजेताले आकर्षक ट्रफी सहित १ करोड १० लाख रुपैयाँ पुरस्कार पाउँने छ । दोस्रो टोलीले ५१ लाख, तेस्रो कर्णाली याक्सले २५ लाख र चौथो चितवन राइनोजले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

तस्बिर : चिरायु शाक्य

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  १२ : ०८ बजे

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६