एनपीएल क्रिकेट : जनकपुरविरुद्ध सुदूरपश्चिम ब्याटिङमा | Khabarhub Khabarhub

एनपीएल क्रिकेट : जनकपुरविरुद्ध सुदूरपश्चिम ब्याटिङमा


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधिका लागि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमले ब्याटिङ रोजेपछि जनकपुर फिल्डिङमा उत्रिएको छ ।

सुदूरपश्चिम अङ्क तालिकामा १२ अंकसहित शीर्ष र जनकपुर १० अंक जोडेर दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् । यसअघि लिग चरणमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रन र पहिलो क्वालिफायरमा ८ विकेटले हराएको थियो ।

एनपीएलको विजेताले आकर्षक ट्रफी सहित १ करोड १० लाख रुपैयाँ पुरस्कार पाउँने छ । दोस्रो टोलीले ५१ लाख, तेस्रो कर्णाली याक्सले २५ लाख र चौथो चितवन राइनोजले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

तस्बिर : चिरायु शाक्य

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  १२ : ०८ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार