एनपीएल फाइनल : जनकपुरविरुद्ध सैफ र विनोदको १०० रनको साझेदारी « Khabarhub

 एनपीएल फाइनल : जनकपुरविरुद्ध सैफ र विनोदको १०० रनको साझेदारी


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधिका जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको सुदूरपश्चिम रोयल्सका ओपनरद्व सैफ जाइब र विनोद भण्डारीले १०० रनको साझेदारी पूरा गरेका छन् । 

उनीहरूले १० दशमलव १ ओभरमा १०३ रनको साझेदारी गरेका हुन् । उक्त साझेदारीका लागि सैफले अर्धशतकसहित ३६ बलमा ५९ रन जोडे भने विनोदले २५ बलमा ३७ रन जोडेका हुन् । 

कीर्तिपुर मैदानमा टस जितेर सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ रोजेको हो ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  १ : २५ बजे

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं‍– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक आज

काठमाडौं– नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ । नवनिर्वाचित

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटना : पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर