जनकपुरले ६ ओभरमा पहिलो विकेट गुमायो « Khabarhub

जनकपुरले ६ ओभरमा पहिलो विकेट गुमायो


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा जनकपुर बोल्ट्सले ६ ओभरमा पहिलो विकेट गुमाएको छ । 

सुदूरपश्चिम रोयल्सले दिएको लक्ष्य पच्छ्याउने क्रममा छैठौं ओभरको अन्तिम बलमा जनकपुरले आशिफ शेख गुमाएको हो ।

उनलाई सुदूरपश्चिमका सैफ जइबले ब्रान्डन म्याकमुल्लेनमार्फत क्याचआउट गरेका हुन् । आशिफले १९ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३३ रन जोडे  ।

कीर्तिपुर मैदानमा टस हारेर जनकपुर जवाफी ब्याटिङमा उत्रिएको हो ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  २ : ५८ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर