एनपीएल : दीपेन्द्रले जिते कार, ललितलाई बाइक  « Khabarhub

एनपीएल : दीपेन्द्रले जिते कार, ललितलाई बाइक 


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिगको यस संस्करणको उत्कृष्ट खेलाडी बनेका दीपेन्द्रसिंह ऐरीले कार पुरस्कार पाएका छन् । 

दीपेन्द्रले ओमोडाको ई९५  कार पुरस्कारको रूपमा पाएका हुन् । हाल यसको नेपाली बजार मूल्य  ६१ लाख रुपैयाँभन्दा माथि छ । 

त्यस्तै, उत्कृष्ट बलरको उपाधि ललित राजवंशीले जितेका छन् । प्रतियोगितामा १७ विकेट लिएका उनले अल्ट्राभायोलेट एफ–७७ बाइक पाएका छन् । यस बाइकको मूल्य १० लाख रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ५ : ०९ बजे

सेना प्रमुखलाई पद छाड्न अमेरिकी युद्धमन्त्रीको निर्देशन, पेन्टागनमा खैलाबैला

काठमाडौं- अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध चर्काइरहेका बेला अमेरिकी युद्धमन्त्री

आर्टेमिस–२ : चन्द्रमातर्फ मानवताको नयाँ कदम

वाशिङ्टन डीसी- नासाको ‘आर्टेमिस–२’ मिशनका चार जना अन्तरिक्षयात्रीहरू शुक्रबार फ्लोरिडाको

माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते

कमलामाई- सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटारस्थित बीपी राजमार्गमा माइक्रोबस र बस

के बुल्दाक रामेनले क्यान्सर गराउँछ ?

काठमाडौं– इन्स्ट्यान्ट रामेन चाउचाउ यसको सुलभ मूल्य, सुविधा र स्वादका

एमालेमा सुरू भयो ध्रुवीकरण, कति छ ओली इतरको शक्ति र हैसियत ?

काठमाडौं– अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा आन्दोलनमा होमिएको