क्यानडा–११ विरुद्ध ब्याटिङ गर्दै नेपाल ‘ए’ « Khabarhub

क्यानडा–११ विरुद्ध ब्याटिङ गर्दै नेपाल ‘ए’


१० फाल्गुन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– क्यानडा–११ विरुद्ध एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपाल ‘ए’ ले ब्याटिङ गरिरहेको छ ।

काठमाडौँको मूलपानी क्रिकेट मैदानमा टस जितेर क्यानडाले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको हो ।

सिरिजको निर्णायक खेलमा आज जित निकाल्दै दुवै टोली नतिजा आफ्नो पक्षमा पार्ने लक्ष्यका साथ मैदानमा उत्रिएका छन् ।

यसअघिका दुई खेलमा नेपाल र क्यानडाले १–१ को बराबरी खेलेका छन् । पहिलो खेलमा क्यानडा चार विकेट विजयी भएको थियो भने दोस्रो खेलमा नेपालले दुई विकेटको जित निकालेको थियो ।

 

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  १० : १० बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ