कांग्रेस महासमिति बैठक अवरुद्ध, महामन्त्री थापाद्वारा गुनासो सुन्ने प्रतिवद्धता « Khabarhub

कांग्रेस महासमिति बैठक अवरुद्ध, महामन्त्री थापाद्वारा गुनासो सुन्ने प्रतिवद्धता


१० फाल्गुन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश सदस्यहरूले सुझाव दिने क्रममा विरोध भएपछि नेपाली कांग्रेसको जारी महासमिति बैठक प्रभावित भएको छ । 

प्रतिनिधिहरू जर्‍याकजुरुक उठेर विरोध जनाएका थिए । उनीहरूले आफ्नो भावना विपरीतको रिपोर्ट सार्वजनिक भएपछि असन्तुष्टि जनाएका हुन ।  महामन्त्री गगनकुमार थापाले आग्रह गरेपछि अहिले प्रतिनिधिहरू आफ्नो कुर्सीमा फर्कन थालेका छन् 

बागमती प्रदेशसभाका सभापतिले आफ्नो भनाई राख्ने क्रममा बोलेको विषयमा अन्य प्रतिनिधिहरूले असहमति जनाएका थिए । 

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ४ : २४ बजे

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

तस्बिरमा हेर्नुहोस्, जनकपुर र पोखराबीच प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

पोखराले गुमायो पाचौँ विकेट, ६१ रन बनाएका दास आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा