कांग्रेस महासमिति बैठक अवरुद्ध, महामन्त्री थापाद्वारा गुनासो सुन्ने प्रतिवद्धता | Khabarhub Khabarhub

कांग्रेस महासमिति बैठक अवरुद्ध, महामन्त्री थापाद्वारा गुनासो सुन्ने प्रतिवद्धता


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश सदस्यहरूले सुझाव दिने क्रममा विरोध भएपछि नेपाली कांग्रेसको जारी महासमिति बैठक प्रभावित भएको छ । 

प्रतिनिधिहरू जर्‍याकजुरुक उठेर विरोध जनाएका थिए । उनीहरूले आफ्नो भावना विपरीतको रिपोर्ट सार्वजनिक भएपछि असन्तुष्टि जनाएका हुन ।  महामन्त्री गगनकुमार थापाले आग्रह गरेपछि अहिले प्रतिनिधिहरू आफ्नो कुर्सीमा फर्कन थालेका छन् 

बागमती प्रदेशसभाका सभापतिले आफ्नो भनाई राख्ने क्रममा बोलेको विषयमा अन्य प्रतिनिधिहरूले असहमति जनाएका थिए । 

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  ४ : २४ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा