महासमिति बैठकले पार्टीलाई थप बलियो र सुदृढ बनाएको छ : नेता सिटौला « Khabarhub

महासमिति बैठकले पार्टीलाई थप बलियो र सुदृढ बनाएको छ : नेता सिटौला


१० फाल्गुन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले महासमिति बैठकले पार्टीलाई थप बलियो र सुदृढ बनाएको बताएका छन् ।

नेपाली कांग्रेसको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महासमिति बैठकको समापनसत्रमा उनले महासमिति बैठकले पार्टीमा थप उत्साह थपेको बताए। ‘आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत पार्टीका रूपमा अगाडि बढाउन सबै लाग्नुपर्छ’, उनले भने। उनले देशलाई समस्या परेको बेलामा कांग्रेसले निकास दिनुपर्ने धारणा राखे।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले नेपाली कांग्रेस कमजोर नभएको बताउँदै कांग्रेसलाई कुनै प्रकारको गठबन्धन आवश्यक नभएको धारणा राख्नुभयो । पार्टीभित्र एकता आवश्यक रहेको भन्दै उनले निर्वाचन पहिलेभन्दा पछि मात्र आवश्यकताका आधारमा गठबन्धन गर्नुपर्ने बताए।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ७ : १८ बजे

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६