चीनमा कार्गो जहाजले पुल भत्काउँदा दुई जनाको मृत्यु « Khabarhub

चीनमा कार्गो जहाजले पुल भत्काउँदा दुई जनाको मृत्यु


१० फाल्गुन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


939
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चिनियाँ सहर क्वाङचौमा एक कार्गो जहाजले पुल भत्काउँदा दुई जनाको ज्यान गएको छ । पुलमा गुडिरहेका पाँच वटा सवारी साधन नदीमा खसेको छ। एक जना घाइते भएका छन्।

यसरी खस्नेमा एउटा सार्वजनिक बस पनि रहेको बताइएको छ। यो दुर्घटनामा दुई जनाको ज्यान गएको छ। तीन जना अझै हराइरहेको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

बिहीबार भएको दुर्घटनामा पुलको एउटा हिस्सा भाँचिएको देखिन्छ। स्थानीय समयअनुसार यो घटना बिहान साढे ५ बजे भएको हो। जहाजका क्याप्टेनलाई पक्राउ गरिएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  १० : ४४ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर