रेखा नेपाल फर्किदै, नयाँ फिल्म बनाउने तयारी  | Khabarhub Khabarhub

रेखा नेपाल फर्किदै, नयाँ फिल्म बनाउने तयारी 


९ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौंसर्वाधिक हिट चलचित्र उपहार बनाएकी नायिका रेखा थापाले अर्को चलचित्र बनाउने तयारी गरेकी छिन । उनले नयाँ फिल्मको नाम सोचिरहेको बताइन्  । 

नेपाली फिल्म उद्योगको गरिमा राख्ने काम गरिरहेको बताउँदै रेखाले फिल्मको सङ्ख्या मात्र राख्ने काम आफूबाट कदापि नहुने उल्लेख गरिन् । मेरो अझै दर्बिलो उपस्थिति हुनेछ, सबैको माया र हौसला बटुल्ने हिम्मत छ, रेखाले भनिन्  । 

रेखा थापा वैशाखको १८ गते नेपाल फर्किँदैछिन् ।  उनी, नेपाल आएपछि नयाँ फिल्मको काममा लाग्ने बुझिएको छ । 

फिल्म ‘उपहार’ बनाएपछि रेखाले वर्तमान बजारको अवस्था र दर्शकको स्वाद पनि बुझ्ने मौका पाइन् । यसैले, यी सबै कुरालाई ध्यानमा राखेर उनी नयाँ फिल्म बनाउने तयारीमा लागेकी छिन् । फिल्म ‘उपहार’ नेपालपछि अमेरिकामा पनि रिलिज भइरहेको छ । अमेरिकामा दर्शकले फिल्मलाई राम्रो प्रतिक्रिया दिएपछि उनी उत्साहित छिन् । 

फिल्मले इनिसियल रुपमा राम्रो व्यापार गरेपछि रेखा दंग छिन् ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ११ : ५३ बजे

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने

मनसुनजन्य विपद् : विगतमा के भयो, के सिकियो ?

काठमाडौं– नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटनाहरू तीव्र

ट्रम्पले ल्याएको विधेयकमा छलफल जारी

वाशिङटन – ‘वान विग ब्युटिफुल’ विधेयकका विषयमा अहिले अमेरिकी तल्लो

भोजपुर क्याम्पसलाई ‘स्मार्ट बोर्ड’ हस्तान्तरण

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिकाले भोजपुर बहुमुखी क्याम्पसलाई तीनवटा ‘स्मार्ट बोर्ड’