लत्रिरहेको तारबाट करेन्ट लागेर एक महिला गम्भीर घाइते « Khabarhub

लत्रिरहेको तारबाट करेन्ट लागेर एक महिला गम्भीर घाइते


९ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

दार्चुला– दार्चुलामा एक महिला करेन्ट लागेर गम्भीर घाइते भएकी छन् ।

शैल्यशिखर नगरपालिका–१ बारीलकी ५५ वर्षीया कुमारी तितरा करेन्ट लागेर घाइते भएकी छन् । उनलाई बारीमा बाख्रा चराइरहेको बेला बिजुलीको पोलमा लत्रिरहेको तारबाट करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

घाइते कुमारीको अवस्था गम्भीर रहेको छ । उनलाई गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपश्चात् हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ५ : २४ बजे

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६