नाइजेरियामा बन्दुकधारीको आक्रमणबाट ४० जना मारिए « Khabarhub

नाइजेरियामा बन्दुकधारीको आक्रमणबाट ४० जना मारिए


९ जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफ्रिकी देश नाइजेरियाको एउटा गाउँमा बन्दुकधारीले आक्रमण गर्दा ४० जना मारिएका छन् ।

घटना नाइजेरियाको उत्तरी भागमा रहेको पठार राज्यमा भएको हो ।  पठारका प्रहरी प्रवक्ता अल्फ्रेड अलाबोले पठार बंगलाको जंगलमा सुरक्षा एजेन्टहरूको आक्रमणसिछ भागेका लुटेराहरूले सोमबार राति जुराक र डकाई गाउँहरूमा आक्रमण गरेका हुन् ।

बन्धुकधारीले गाउँमा अन्धाधुन्ध गोली चलाएको बताइएको छ । त्यस्तै उनीहरुले धेरै घरमा आगो लगाएको स्थानीयको भनाइ छ । धेरै मानिसहरुलाई अपहरण समेत गरिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

सुरक्षा एजेन्टहरूले सात आक्रमणकारीलाई मारेको बताइएको छ । मृत्यु हुनेको संख्या अझै बढ्ने गाउँका बासिन्दा बताउँछन् ।

 

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  ८ : ५८ बजे

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना