सिरोहियाकाे रिहाइ माग गर्दै जनकपुरमा धर्ना (तस्बिरहरू )  « Khabarhub

सिरोहियाकाे रिहाइ माग गर्दै जनकपुरमा धर्ना (तस्बिरहरू ) 


९ जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कान्तिपुर पब्लिकेसन्स लिमिटेडका अध्यक्ष कैलाश सिरोहियाकाे रिहाइकाे माग गर्दै जनकपुर उद्योग वाणिज्य संघलगायतका संघ संस्था धर्ना बसेका छन् ।

धर्नामा बसेकाले ‘राज्य आतंक बन्द गर, सञ्चार उद्यमी कैलाश शिरोहियालाई रिहा गर’ नारासहित प्रदर्शन गरेका थिए । जनकपरको सुकरबारी बजारमा सडक अवरुद्ध गर्दै जनकपुर उद्योग वाणिज्य संघ, व्यवसायी, नागरिक समाज धर्ना बसेका हुन् ।

उक्त धर्नामा  जनकपुरधाम उद्योग वाणिज्यसंघका अध्यक्ष जितेन्द्र महासेठ, वरिष्ठ पत्रकार बृजकुमार यादव,उद्योग वाणिज्यसंघका पुर्व अध्यक्षहरू,जनकपुरधामका पुर्वमेयर, व्यापारी ,कांग्रेसका नेता,जसपा नेपालका नेता लगायतकाे उपस्थित थियो ।

अध्यक्ष सिरोहियालाई नागरिकता सम्बन्धी कसुरमा मंगलबार प्रहरीले कान्तिपुर पब्लिकेशनस्थित कार्यकक्षबाटै पक्राउ गरेको थियो ।

तस्बिरमा हेर्नुहाेस् : 

याे पनि…
सिरोहिया पक्राउविरुद्ध जनकपुर उद्योग वाणिज्य संघ आन्दोलनको तयारीमा

 

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  ११ : २७ बजे

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै

चलचित्र विकास बोर्डलाई आत्मनिर्भर आत्मनिर्भर र नाफामूलक संस्था बनाउनुपर्छ : अध्यक्ष पण्डितको योजना

काठमाडौं – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले बोर्डलाई

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल