सिरोहियाको रिहाइको माग गर्दै जनकपुर प्रहरी कार्यालय अगाडि धर्ना « Khabarhub

सिरोहियाको रिहाइको माग गर्दै जनकपुर प्रहरी कार्यालय अगाडि धर्ना


९ जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको विरोधमा जनकपुरधाम उद्योग बाणिज्य संघलगायतका विभिन्न संघसंस्थाले जनकपुरमा प्रदर्शन गरेका छन् ।

वाणिज्य संघको नेतृत्वमा भएको प्रदर्शनपछि जनकपुर उद्योग वाणिज्य संघ, नेपाली कांग्रेस, जसपा नेपाल, पेट्रोल व्यवसायी लगायतले जनकपुरको तिरहुतियागाछीमा रहेको प्रकरी कार्यालय अगाडि धर्ना दिएर सिरोहियाको रिहाइको माग गरेको छ ।

नागरिकता सम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर अध्यक्ष सिरोहियालाई गएराति जनकपुर लगेर जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  ११ : १७ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला