धनुषा अदालतमा सिरोहिया : अनुसन्धानका लागि मागियो ५ दिन म्याद « Khabarhub

धनुषा अदालतमा सिरोहिया : अनुसन्धानका लागि मागियो ५ दिन म्याद


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – नागरिकता कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषामा उपस्थित गराइएको छ ।

जिल्ला प्रहरी कार्यालयले जिल्ला सरकारी वकिल कार्यालय धनुषामार्फत सिरोहियालाई अदालतमा उपस्थित गराएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय धनुषाका प्रमुख सुदीप दंगालले सिरोहियालाई बयान लिएर अनुसन्धानको लागि ५ दिन म्याद थप गर्न अदालतसग माग गरिएको बताएका छन् ।

म्याद थप गर्न अदालतसँग अनुमति माग्ने क्रममा सिरोहियलाई त्यहाँ उपस्थित गराइएको छ ।  यसअघि उनलाई बयानका लागिसमेत अदालतमा लगिएको थियो ।

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  १ : ०२ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी