हिरासततिर कैलाश सिरोहिया (तस्बिरहरू) « Khabarhub

हिरासततिर कैलाश सिरोहिया (तस्बिरहरू)


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम-  जिल्ला अदालत धनुषाको आदेशअनुसार कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया तीन दिन हिरासतमा बस्ने भएका छन् ।

उनी जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत गृहमै बस्ने भएका छन् । अदालतको आदेशपछि सिरोहियाले जिल्ला प्रहरी कार्यालयका डीएसपी रञ्जन अवाको कार्यकक्षमा परिवारका सदस्यसँग भेटघाट गरे ।

त्यसपछि उनी छोरा सम्भव सिरोहियालाई अघि लगाएर हिरासत कक्षतिर लम्किए । हिरासत कक्षमा केही बेर रहेपछि उनी अहिले त्यहाँबाट निस्किएका छन् ।

नागरिकता कसुरमा पक्राउ परेका सिरोहियामाथि अब प्रहरीले तीन दिनसम्म हिरासतमै राखे अनुसन्धान गर्न पाएको छ ।

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  ४ : २५ बजे

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल