अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिन मानेन | Khabarhub Khabarhub

अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिन मानेन


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालस्थित अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ।

बुधबार  लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भिसा अस्वीकृत भएको जानकारी गराएका हुन् ।

नेपाल क्रिकेट संघको निर्णयअनुसार उनी वेस्टइन्डिज र अमेरिकामा यही जुनमा हुने टी-२० विश्वकप खेल्न जाने तयारीमा छ । नेपाली टोली यसअघि नै विश्वकप खेल्न गइसकेको छ।

अमेरिकी दूतावासले सन् २०१९ मा जस्तै फेरि एक पटक भिसा दिन अस्वीकार गरेको छु, उनले भनेका छन्, ‘विश्वकपमा खेल्ने चाहना पूरा हुन सकेन, मलाई माफ गरिदिनुस् ।’

सन् २०१९ मा पनि अमेरिकन दूतावासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । अमेरिकाले भिसा दिन अस्वीकार गरेको कुरा सामाजिक सञ्जालमा पोस्ट गरेपछि दूतावासले बोलाएर सन्दीपलाई भिसा दिएको थियो ।

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  ५ : ०३ बजे

आत्मनिर्भर बन्न बाँसको मुढा बुन्ने तालिम

सुन्दरहरैचा – मोरङको सुन्दरहरैचा ६ लाटीझोडाकी ५२ बर्षीय बुद्धी माया

प्रहरी प्रधान कार्यालयमा टीआरसी विधेयकबारे छलफल

काठमाडौं – बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप

दक्षिण अफ्रिकाले दिएको १६४ रनको लक्ष्य पछ्याउँदै इंग्याण्ड

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ अन्तर्गतको खेलमा दक्षिण

भारतले समुद्री क्षेत्रमा वायु ऊर्जा परियोजना सञ्चालन गर्ने

काठमाडौं – भारत सरकारले तामिल नाडु र गुजरात राज्यस्थित समुद्री

म्यूजिक भिडियो ‘यो मनको कुरा’ सार्वजनिक

काठमाडौं – नायिका गरिमा शर्मा र मोडल धुव्र जिसि फिचर्ड