विश्वकपमा दुई आयोजकको लडाइँ : वेस्ट इन्डिजविरुद्ध सुरुमा ब्याटिङ गर्दै अमेरिका « Khabarhub

विश्वकपमा दुई आयोजकको लडाइँ : वेस्ट इन्डिजविरुद्ध सुरुमा ब्याटिङ गर्दै अमेरिका


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकपको सुपर ८ मा अहिले अमेरिकाले वेस्ट इन्डिजविरुद्ध ब्याटिङ गर्दैछ । खराब मौसमका कारण केही ढिला भएको टस जितेर वेस्ट इन्डिजले सुरुमा बलिङ गर्ने निर्णय गरेको हो । दुई आयोजकको यो प्रतिस्पर्धालाई महत्त्वका साथ हेरिएको छ ।

विश्वकपको सुपर ८ को समूह २ मा रहेका आयोजकद्वय अमेरिका र वेस्ट इन्डिज अंकबिहीन छन् । पहिलो खेलमा वेस्ट इन्डिज इंग्ल्यान्डसँग ८ विकेटले पराजित भएको थियो भने अमेरिका दक्षिण अफ्रिकासँग १८ रनले पराजित भएको थियो ।

यो समूहको दक्षिण अफ्रिकाले दुई खेलमा चार अंक जोडिसकेको छ भने इंग्ल्यान्डले एक हारसहित दुई अंक जोडेको छ । आयोजक र सहआयोजकको यो भिडन्तलाई विश्वकपकै रोचक खेलको रुपमा लिइएको छ ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ६ : १५ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या