किसानलाई धान गोड्ने चटारो (तस्बिरहरू)    « Khabarhub

किसानलाई धान गोड्ने चटारो (तस्बिरहरू)   


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अहिले ललितपुर खोकनाका किसानलाई धान गोड्न भ्याईनभ्याई छ । झरीको पर्बाह नगरी उनीहरू धान गोड्न व्यस्त देखिन्छन् ।

जेठको अन्त्य र असारको पहिलो सातातिर खेतमा धान रोपेका स्थानीय अहिले गोडमेल र मल हाल्नको लागि खेतमा व्यस्त छन् ।

हेर्नुहोस् तस्बिरहरू : 

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ५ : ०१ बजे

‘पेन्सन पट्टा’ बन्यो यस वर्षको दोस्रो सर्वाधिक कमाउने नेपाली फिल्म

काठमाडौं– तीन साता पूरा हुँदा पनि दर्शकको साथ नछुटेपछि ‘पेन्सन

ललितपुरमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

काठमाडौं– ललितपुर प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेको

अब कांग्रेसले के गर्नुपर्छ ?

नेपाली कांग्रेस कुनै व्यक्ति, गुट वा अमुक पुस्ताको मात्र पार्टी

डिजिटल रूपान्तरणमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस

रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट– रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार