मंगोलिया र भारतका सेनाबीच संयुक्त सैन्य अभ्यास सम्पन्न « Khabarhub

मंगोलिया र भारतका सेनाबीच संयुक्त सैन्य अभ्यास सम्पन्न


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


696
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मंगोलिया र भारतका सेनाबीच संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ । भारतीय र मंगोलियन सेनाले संयुक्त रुपमा ‘नोमाडिक एलिफेन्ट २०२४’ सैन्य अभ्यास गरेका हुन् ।

यस वर्षको संयुक्त सैन्य अभ्यास भारतमा आयोजना गरिएको थियो । गत जुलाई ३ देखि शुरु भएको अभ्यासको उद्‌घाटन भारतका लागि मंगोलियाका राजदूत दम्बज्याभन गानबोल्द र भारतीय सेनाका मेजर जनरल प्रसन्न जोशीले गरेका थिए ।

अघिल्लो वर्षको सैन्य अभ्यास भने मंगोलियामा आयोजना गरिएको थियो । यस वर्षको सैन्य अभ्यासमा मंगोलियाका १ सय ५० र भारतका ४५ सैनिकको सहभागिता रहेको थियो ।

संयुक्त अभ्यासको समापनसँगै दुई मुलुकका सेनाबीच रक्षा सहकार्यलाई बढावा दिने विषयमा सहमति भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ६ : ४२ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक