फराकिलो बन्दै न्यूरोडको फुटपाथ (तस्बिरहरू) « Khabarhub

फराकिलो बन्दै न्यूरोडको फुटपाथ (तस्बिरहरू)


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पटक पटकको विवादबीच काठमाडौंको न्यूरोडमा फुटपाथ विस्तारको काम अन्तिम चरणमा पुगेको छ ।

विवाद अदालतबाटै टुंगिएपछि अहिले काठमाडौं महानगरपालिका-२४ मा फुटपाथ विस्तार कार्य अन्तिम चरणमा पुगेको हो ।

डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएसँगै कामले गति लिएको हो ।

काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको अवस्थामा विवाद भएको थियो ।

सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर सामान जफत गरेको थियो । विवादबीच काटेको कालोपत्रे पनि टालिएको थियो ।

सडक डिभिजन कार्यालय, वडा र स्थानीयबासिन्दाहरूसँग पटक पटकको विवादपछि अहिले फुटपाथ फराकिलो बन्दै गएको छ ।

 

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  २ : १७ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ