प्रसाईंका समर्थकलाई यसरी पक्राउ गर्‍यो प्रहरीले (तस्बिरहरू) | Khabarhub Khabarhub

प्रसाईंका समर्थकलाई यसरी पक्राउ गर्‍यो प्रहरीले (तस्बिरहरू)


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


801
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतमा पेश गर्ने क्रममा उनका समर्थकले प्रहरीलाई अवरोध गरेका छन् ।

साइबर व्यूरोबाट अस्पताल लगेर जिल्ला अदालत ल्याउने क्रममा समर्थकहरूले अवरोध गरेपछि प्रहरीले धरपकड गरेको हो ।

अदालत ल्याउँदा नारावाजी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रसाईंलाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ । केही समर्थकलाई प्रहरीले हतकडी नै लगाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ५ : ५९ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार