सरकारले पञ्चायतको जस्तो व्यवहार गर्‍यो : विराजभक्त श्रेष्ठ « Khabarhub

सरकारले पञ्चायतको जस्तो व्यवहार गर्‍यो : विराजभक्त श्रेष्ठ


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


822
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सरकारले पञ्चायको जस्तो व्यवहार गरेको आरोप लगाएका छन् ।

आइतबार पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्नेबारे कुराहरू आएपछि पार्टी कार्यालय पुगेका श्रेष्ठले पार्टी कार्यालय आएका शुभेच्छुकलाई सम्बोधन गर्दै संयमित भएर बस्न आग्रह गरे ।

उनले सरकारले पञ्चायतको शैलीमा काम गरेको भन्दै कार्यकर्ताहरूलाई अनुशासित भएर संयमित हुन आग्रह गरे।

उनले भने ,‘सभापति कानुनी परामर्शमा हुनुहुन्छ । हामीलाई देशैभरका साथीहरुले उत्साह र हौसला दिनुभएको छ। विस्तृत कुराहरूको विषयमा सभापति पनि परामर्श गरिरहनुभएको छ।’

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ९ : १९ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको