भारतले प्यालेस्टाइनका लागि ३० टन खाद्यान्न र औषधि सहयोग पठायो | Khabarhub Khabarhub

भारतले प्यालेस्टाइनका लागि ३० टन खाद्यान्न र औषधि सहयोग पठायो


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं भारतले प्यालेस्टाइनका जनतालाई मद्दत गर्न संयुक्त राष्ट्रसंघ अन्तर्गत सहायता पठाएको छ । यस सहायताको पहिलो खेपमा ३० टन खाद्यान्न र औषधि भारत पठाइएको छ ।

धेरै अत्यावश्यक र सामान्य औषधिहरू बाहेक, मंगलबार प्रस्थान गरेको पहिलो खेपमा शल्यक्रियामा प्रयोग हुने उपकरण र उच्च ऊर्जा बिस्कुटहरू पनि समावेश छन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले सामाजिक सञ्जालमा पोस्टमार्फत जानकारी दिएका हुन् ।

राष्ट्रसंघ अर्थात संयुक्त राष्ट्र राहत र कार्य एजेन्सी प्यालेस्टिनी शरणार्थीहरूलाई सहायता र सुरक्षा प्रदान गर्ने संयुक्त राष्ट्र संघ हो ।

इजरायल र प्यालेस्टाइनबीच जारी द्वन्द्वले ठूलो जनसङ्ख्या प्रभावित भएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  २ : ०५ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’