सडक छेकेर एमालेको सभा : सर्वसाधारणलाई सास्ती (तस्बिरहरू)  « Khabarhub

सडक छेकेर एमालेको सभा : सर्वसाधारणलाई सास्ती (तस्बिरहरू) 


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं – सत्तारूढ नेकपा एमालेले नै दरबारमार्गमा प्रदर्शन गर्न लागेपछि काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । 

दरबारमार्गको मुख्य सडकमै स्टेज बनाएर भद्रकालीबाट र्‍याली निकाल्ने घोषणा गरेको सत्तारूढ पार्टीको प्रदर्शनले काठमाडौंको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको हो । 

अहिले काठमाडौंका मुख्य स्थानहरू : न्युरोड, शहीदगेट, सुन्धारा, जमल, भृकुटीमण्डप, भद्रकाली, त्रिपुरेश्वर र सिंहदरवार क्षेत्रमा अत्यधिक जाम छ । केही मिनेटको बाटो छिचोल्न आधा घण्टाभन्दा धेरै समय लाग्न गरेको छ । 

एमालेको सभाका कारण जाम हुने पिरले कार्यालयतिर निस्केका सर्वसाधारणले आज दु:ख पाएका छन् । सिंहदरबारसहितका क्षेत्रमा छिर्ने सडकमा जाम हुँदा सर्वसाधारण र कर्मचारीले पनि एक घण्टासम्म जाममा रोकिनुपरेको छ ।

 

 

 

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  १२ : १५ बजे

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा