दरबारमार्ग पुग्यो एमालेको जुलुस (तस्बिरहरू) « Khabarhub

दरबारमार्ग पुग्यो एमालेको जुलुस (तस्बिरहरू)


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बिहान ११ बजे सुरु हुने भनिएको सत्तारुढ नेकपा एमालेको आमसभा अझै सुरू भइसकेको छैन  ।

मध्यान्ह १२ बजे पछाडि एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले दरबारमार्गस्थित मुख्य सडकमा हुने सभालाई सम्बोधन गर्ने तालिका थियो।

तर डेढ घण्टा बितिसक्दा पनि कार्यक्रम सुरु भइसकेको छैन । अहिले एमालेले विभिन्न चोकबाट जुलुसहरू निकालिरहेको छ ।

भद्रकाली, काठमाडौं मल, रत्नपार्क, भृकुटीमण्डपसहितका स्थानहरूबाट एमालेको जुलुस दरबारमार्गस्थित सभास्थलतर्फ अघि बढिरहेका छन् ।

 

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  १२ : ३९ बजे

मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि

गोरखा– गोरखाको आरुघाटमा गाउँपालिकास्थित आरुघाट आधारभूत अस्पतालमा सञ्चालित मोतीविन्दुको निःशुल्क शल्यक्रिया

फेरि चर्कियो इरान-इजरायल युद्ध, तेहरान र जेरूसेलम दुवैतिर विस्फोटका ठूला आवाज

तेहरान- इरान र इजरायलबीच फेरि युद्ध चर्किएको छ। इरानले गयराति

माडीमा प्लाष्टिकजन्य सामग्री बिक्रीमा रोक

चितवन– यहाँस्थित माडी नगरपालिकाले नगरपालिकाभित्र प्लाष्टिकजन्य सामग्री बिक्रीमा रोक लगाएको छ

इरान–इजरायल तनाव फेरि चुलियो, युद्धविरामपछि पहिलो क्षेप्यास्त्र आक्रमण

तेहरान– अप्रिलको सुरुवातमा लागू भएको युद्धविरामपछि इरानले पहिलो पटक इजरायलतर्फ

रास्वपा जिल्ला अधिवेशन : छपन्न जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५६ जिल्लामा अधिवेशन सम्पन्न गरेको