ओली हजुरबा त मामाघरका पो रहेछन् ! « Khabarhub

ओली हजुरबा त मामाघरका पो रहेछन् !


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

खबरहबका लागि दीपक गौतमले बनाएको कार्टुन यहाँ प्रस्तुत गरेका छौँ । यो कार्टुनमार्फत हिन्दु धर्म तथा राजतन्त्र फर्काउने अभियान चलाएका दुर्गा प्रसाईं पक्राउबारे चर्चा गरिएको छ।

झापा निवासी प्रसाईं एमालेमा रहुन्जेल अध्यक्ष केपी शर्मा ओलीलाई हजुरबा भन्थे। एमालेको १० औँ महाधिवेशनपछि प्रसाईंलाई ओलीले केन्द्रीय सदस्य र उद्योग विभाग उपप्रमुख पनि बनाए। तर सम्बन्ध बिग्रिएपछि एमाले छाडेका उनी ओलीको विरोधमा लागिरहेका थिए । पछिल्लो पटक ओलीको लगानी कम्बोडियामा रहेको भनेर भिडियो सार्वजनिक गरेपछि प्रसाईं दोस्रो पटक प्रहरीको हिरासतमा पुगेका छन् । यही सेरोफेरोमा प्रसाईं पक्राउ पर्दै गरेका प्रसाईंलाई देखेर सर्वसाधारणले ओली  त मामाघर अर्थात् प्रहरी हिरासततिरका पो रहेछन् भन्दै गरेको सन्दर्भलाई कार्टुनमा प्रस्तुत गरिएको छ ।

 

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  १ : ४६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया