दरबारमार्गमा एमालेको सभा, प्रधानमन्त्री ओलीसहितका नेता सहभागी (तस्बिरहरू) « Khabarhub

दरबारमार्गमा एमालेको सभा, प्रधानमन्त्री ओलीसहितका नेता सहभागी (तस्बिरहरू)


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेकपा एमालेको जागरण सभा काठमाडौंको दरबारमार्गमा सुरु भएको छ ।

बिहान ११ बजे सुरु हुने भनिएको उक्त सभा २ घण्टाभन्दा ढिलो गरी सुरु भएको हो ।

सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली मञ्चमा आइपुगेका छन् ।

उनीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलसहितका नेताहरू पनि जम्मा भएका छन् ।

एमालेले यो सभा काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा गरेको हो ।

एमालेले सरकारविरुद्ध भइरहेको घेराबन्दी, समाजमा बढिरहेको अराजकतासहितका कुरालाई चिर्न यो सभा गरिएको जनाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  २ : ०४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको