अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा « Khabarhub

अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

दैलेख – जुम्लाबाट टिकापुर जाँदै गरेको ना ४ ख ६०५६ नम्बरको बस कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठविस नगरपालिका–३ सिस्नेमा दुर्घटना हुँदा अवरूद्ध भएको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ ।

बसको ब्रेक फेल हुँदा भित्तामा ठोकिएर सडकमा तेर्सिएर राजमार्ग अवरूद्ध भएको थियो । राजमार्गमै बस ठोकिएर सडकमा तेर्सिएपछि राजमार्ग अवरूद्ध भएको थियो ।

राजमार्ग अवरूद्ध हुँदा यातायात आवागमन रोकिएको भए राति ८ बजेदेखि अवरुद्ध राजमार्ग सञ्चालनमा आएको जिल्ला ट्राफिक कार्यालय दैलेखका प्रमुख टोपबहादुर महताराले जानकारी दिए ।

प्रहरीका अनुसार आठ जना घाइते भएका छन् । उनीहरूको उपचारका लागि सुर्खेत पठाइएको छ । बसमा ३२ जना सवार थिए ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  १० : ४२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको