भुटानको ग्याल्सङ पूर्वाधार परियोजनामा भारतले लगानी गर्ने « Khabarhub

भुटानको ग्याल्सङ पूर्वाधार परियोजनामा भारतले लगानी गर्ने


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

थिम्पु- भुटानको ग्याल्सङ पूर्वाधार परियोजनामा लगानी गर्न भारत र भुटानबीच १५ अर्ब भारतीय रुपैयाँ बराबरको सम्झौतामा हस्ताक्षर भएको छ ।

एक समारोहबीच भुटाका लागि भारतीय राजदूत सुधाकर दलेला र भुटानको विदेश एवम् वाह्य व्यापार मन्त्रालयका अन्तरिम सल्लाहकार दासो छेवाङ रिन्जिनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

यसअघि भुटानको शाही सरकारको आग्रहमा भारतले सोही क्षेत्रका लागि २ अर्ब डलर अनुदान दिएको थियो । भुटानी नरेशले सन् २०१९ मा घोषणा गरेको यस परियोजनाले भुटानको भविष्यलाई निर्धारण गर्ने अपेक्षा गरिएको भुटान लाइभले जनाएको छ ।

ग्याल्सङ शिक्षालयबाट आगामी सेप्टेम्बरबाट प्रशिक्षण सुरु हुने तय छ ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ४ : ०६ बजे

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं‍– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक आज

काठमाडौं– नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ । नवनिर्वाचित

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटना : पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर