जिन्स पाइन्टमा किन हुन्छ सानो गोजी ?  | Khabarhub Khabarhub

जिन्स पाइन्टमा किन हुन्छ सानो गोजी ? 


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

सबैजसो जिन्स पाइन्टमा बाहिर ठूलो गोजी र त्यसभित्र सानो गोजी बनाइएको हुन्छ।  

अहिले बजारमा आएका अधिकांश जिन्सका पाइन्टहरूमा यस्तो गोजी हुन्छ। कतिपय मानिसहरू यस्तो गोजीमा सानो चाबी, सिक्का, पेन ड्राइभ जस्ता साना र सजिलै प्रयोगमा आउने सामान राख्ने गर्छन्। 

 यो ‘पकेट वाच (गोजी घडी)’ राख्न बनाइएको हो । पहिले पहिलेका मानिसहरू सिक्री भएको घडी बोक्थे । अनि त्यही घडी सहज तरिकाले राख्न भनेर जिन्स पाइन्टमा सानो गोजी बनाइएको सबैभन्दा पुरानो जिन्स कम्पनी लेभिसले आफ्नो ब्लगमा जानकारी दिएको थियो। 

बिजनेस इनसाइडरमा उल्लेख भए अनुसार जीन्स र केही अन्य प्यान्टहरूमा स-साना जेबहरू पकेट घडीहरूको लागि डिजाइन गरिएको थियो। तिनीहरू पहिलो पटक १८९० मा मूल लेवीको  ‘कमर ओभरल’ जीन्सको साथ प्रयोग गरिएको थियो ।  

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ६ : ४८ बजे

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा