नामिबियासँग नेदरल्याण्ड २४ रनले पराजित « Khabarhub

नामिबियासँग नेदरल्याण्ड २४ रनले पराजित


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसिसी विश्वकप क्रिकेट लिग-२ मा नामिबियाले नेदरल्याण्डमाथि पहिलो जित निकालेको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको नामिबिया ४१.३ ओभरमा सबै विकेट गुमाउँदै २ सय ३ रनमा समेटियो । २ सय ४ रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रेको नेदरल्याण्डले ४३.५ ओभरमा सबै विकेट गुमाउँदा १७९ रन मात्र बनाउन सक्यो ।

योसँगै विश्वकप क्रिकेट लिग–२ को पहिलो सिरिजमा तीन जित निकाल्दै नामिबियाले अंक तालिकामा शीर्ष स्थान कायम गरेको छ ।

यसअघि नामिबियाले नेपालसँगका दुई खेलमा नै जित निकालेको थियो भने नेदरल्याण्डसँगको पहिलो खेलमा हारेको थियो ।

सिरिजमा नेपालले नेदरल्याण्डलाई पराजित गरेको थियो । अब सिरिजको अन्तिम खेलमा पनि नेपाल र नेदरल्याण्ड खेल्नेछन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ४ : ५७ बजे

बाढी पीडितका लागि एक करोड ७१ लाख सहयोग

पाल्पा– भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि

इरान युद्धले अमेरिकी हतियार भण्डारमा दबाब

एजेन्सी- इरानविरुद्ध सञ्चालन गरिएको सैन्य अभियानका कारण अमेरिकी रणनीतिक हतियार भण्डारमा

बाढीमा क्षतिग्रस्त त्रिशूलीका झोलुङ्गे पुल मर्मत थालियो (तस्बिरहरू)

नुवाकोट– भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण

हराउँदै हो त सुकुल भोज ?

भक्तपुर– नेवार समुदाय चाडपर्व, जात्रा र मौलिक परम्पराले जति सम्पन्न

प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाका किसान व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित