स्वीडेनमा प्रजननदर दुई दशककै न्यून « Khabarhub

स्वीडेनमा प्रजननदर दुई दशककै न्यून


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

स्टकहोम – स्वीडेनमा गत वर्ष नवजात शिशुको सङ्ख्या दुई दशककै न्यून विन्दुमा पुगेको छ । सन् २०२१ यता सबैभन्दा कम जनसङ्ख्या वृद्धि भएको पनि स्वीडेनको टेलिभिजन ले शुक्रबार उल्लेख गरेको छ।

‘सन् २०२३ मा नवजात शिशुको सङ्ख्या सन् २००३ यता सबैभन्दा कम रह्यो । तर त्यतिबेलाको जनसङ्ख्या पनि आजको तुलनामा झण्डै १६ लाख कम थियो,’ तथ्याङ्क स्वीडेनका जनसङ्ख्या तथ्याङ्कविद् एनमारी पर्सनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

गत वर्ष बसाइँसराइको ढाँचामा आएको परिवर्तनले पनि गत वर्ष सुस्त जनसङ्ख्या बृद्धि भएको बताइएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ८ : ३२ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस