स्टन्डबाजी गरेर भ्रम सिर्जना नगर्न सरकारलाई कांग्रेसको आग्रह « Khabarhub

स्टन्डबाजी गरेर भ्रम सिर्जना नगर्न सरकारलाई कांग्रेसको आग्रह


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँले स्टन्डबाजी गरेर भ्रमको सिर्जना गर्ने कामलाई बन्द गर्न सरकारलाई आग्रह गरेका छन् ।

शनिबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित होली मिलन कार्यक्रममा बोल्दै बानियाँले सरकारले जनताको पक्षमा काम गर्नुपर्ने भन्दै स्टन्डबाजी गरेर भ्रमको सिर्जना गर्ने कामलाई बन्द गर्नुपर्ने बताएका हुन् । 

सत्य, न्याय र गरिबको पक्षमा गणतन्त्रलाई संस्थागत गर्दै दिगो विकासको बाटोमा अघि बढ्न उनले आह्वान समेत गरे । उनले अहिले मुलुकको व्यवस्थामाथि नै चुनौति बढेको भन्दै मुलुकको व्यवस्थालाई बलियो बनाउनका लागि पनि चाडपर्वले सकारात्मक ऊर्जा दिने विश्वास व्यक्त गरे ।

बानियाँले कांग्रेसभित्रको गुटउपगुटलाई अन्त्य गर्दै पार्टीको नीतिभित्र रहेर एकजुट भएर अघि बढ्नुपर्ने बताए। 

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  २ : ४८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको