सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु « Khabarhub

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

चीन– चीनमा संस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृतिक तथा पर्यटन उपभोग प्रवर्द्धन गर्न दक्षिण चीनको गुआङडोङ प्रान्तको झुहाई सहरमा मङ्गलबार राष्ट्रिय पहल सुरु गरेको छ । 

सन् २०२४ अप्रिलदेखि सन् २०२५ फेब्रुअरीसम्म चल्ने उक्त पहलमा मे दिवसका बिदाहरू, गर्मी बिदाहरू, राष्ट्रिय दिवसका बिदाहरू र वसन्त महोत्सव अर्थात चिनियाँ नयाँ वर्षका लागि तयार गरिएका विभिन्न प्रचार गतिविधिहरू समावेश हुनेछन् ।

स्थानीय अधिकारीहरूसँग सहकार्य गर्दै मन्त्रालयले अद्वितीय सांस्कृतिक तथा पर्यटन गतिविधि, नवीन उपभोगका अवसर र उपभोक्तामैत्री उपायहरू पेस गर्नका लागि विषयगत कार्यक्रमहरू आयोजना गर्नेछ ।

 उक्त ठोस प्रयासको उद्देश्य व्यवसाय र आम जनता दुवैलाई लाभको सुनिश्चितता कायम गर्नु हो । 

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ३ : ४८ बजे

कार्यसम्पादनका आधारमा रौतहट जिल्ला प्रहरी कार्यालय पहिलो

रौतहट – नेपाल प्रहरीका विभिन्न इकाइको गत कात्तिक महिनाको कार्यसम्पादन

भिल्लारियलविरुद्ध बार्सिलोनाको सनसनीपूर्ण पुनरागमन जित

काठमाडौं – स्पेनिस ला लिगामा बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्दै भिल्लारियललाई

कोप–३१ को अस्तव्यस्त समापन, जलवायु सम्झौतामा सहमति जुटेन

अन्ताल्या – विश्वव्यापी तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित राख्ने

विपद्को जोखिम र स्थानीयको भावना बुझेर बस्ती पुनः निर्माण गर्नुपर्छ : गगन थापा

नुवाकोट – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढी प्रभावित

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

नयाँ दिल्ली – नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री