ललितपुरको हात्तीवनमा उभौली उत्सव (तस्बिरहरु) | Khabarhub Khabarhub

ललितपुरको हात्तीवनमा उभौली उत्सव (तस्बिरहरु)


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– किरात समुदायको चाड उभौली बिहीबारबाट सुरु भएको छ । ललितपुरको हात्तिवनस्थित धार्मिक स्थलमा विधिवत पूर्जाआजासहित एक महिने चाड मनाउन सुरु गरेका हुन् । यो चाड किरात याक्खा, सुनुवार, लिम्बू र राई समुदायले मनाउने गर्दछन् । 

यो चाड कृषि कर्ममा आधारित भएर मनाउने गरिएको एक विशेष चाड हो । बैशाख पूर्णिमामा पर्ने उभौलीमा प्रकृति भूमि र पुर्खाको पुजा गरी धुमधामसँग खेतीपाती सुरु गरेका किरातले मंसिर पूर्णिमा त्यसैगरी पुजा गरी उधौली मनाउने र नयाँ अन्न प्रयोग गर्ने चलन छ । 

वर्षमा दुईपटक मनाउने साकेलालाई गर्मी छल्न बैशाखमा लेकतिर जाने भएकाले उभौलीमंसिरमा जाडो छल्न लेकतिर बेसी सर्ने भएकाले उधौली भन्ने चलन छ ।

उधौलीको दिन नोक्छो अर्थात् धामीले पुजा गरी सेउलीको थान बनाएपछि त्यसमै गोलबद्ध भई ढोल र झ्याम्टाको तालमा नाच्ने चलन छ । 

 

तस्बिर फोटो : लाइब्रेरी

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  २ : ४३ बजे

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

युरोकप २०२४ : अष्ट्रिया अन्तिम १६ मा

काठमाडौं– युरोकप फुटबलमा अष्ट्रिया प्रि–क्वार्टरफाइनल (अन्तिम १६) मा प्रवेश गरेको

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असार १२ गते बुधबार सन्

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल असार १२ गते बुधबार तदनुसार

आज २०८१ साल असार १२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल असार १२ गते बुधबार तदनुसार