अन्तर्राष्ट्रिय एसियन तेक्वान्दो प्रतियोगिता जेठ ११ गतेदेखि ललितपुरमा « Khabarhub

अन्तर्राष्ट्रिय एसियन तेक्वान्दो प्रतियोगिता जेठ ११ गतेदेखि ललितपुरमा


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रथम सिएचआइटिएफ एसिया आमन्त्रित तेक्वान्दो प्रतियोगिता जेठ ११ गतेदेखि ललितपुरमा आयोजना हुने भएको छ । 

आयोजक नेपाल चाङ हुन् अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आगामी जेठ ११ देखि १३ गतेसम्म ललितपुर सातदोबाटोस्थित कराँते महासंघको एकेडेमी हलमा आयोजना हुने जानकारी गराएको हो ।

प्रतियोगितामा नेपाल मलेशिया, बंगलादेश, भारत, चीन पाकिस्तान लगायत देशका २ हजार ५ सय खेलाडीहरूको सहभागिता हुने आयोजकले जनाएको छ । त्यस्तै प्रतियोगितामा ८५ स्वर्ण पदक, ८५ रजत पदक र ११६ कास्य पदकका लागि प्रतिष्पर्धा हुने महासंघका अध्यक्ष कुलबहादुर बूढा मगरले जानकारी दिए ।

शीर्ष तीनमा रहनेले ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ । 

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  ६ : १७ बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका