जाजरकोटमा बाढीमा परी एकजनाको मृत्यु, ६ जना घाइते « Khabarhub

जाजरकोटमा बाढीमा परी एकजनाको मृत्यु, ६ जना घाइते


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– जाजरकोट कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एक शिक्षकको बाढीले बगाएर मृत्यु भएको छ ।

मृत्यु हुनेमा मालटाकुरा माध्यमिक विद्यालयका शिक्षक कुशे गाउँपालिका–१ का इन्द्रबहादुर रोकाय रहेको गाउँपालिकाका अध्यक्ष देविका सिंहले जानकारी दिइन् ।

उनलाई शनिबार साँझ खोलामा माछा मार्ने क्रममा आएको बाढीले बगाएको थियो । यस्तै, बाढीले बगाउँदा ६ जना घाइते भएका थिए

 

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ८ : ५९ बजे

यस्तो छ इच्छाकामनाको नयाँ आधारभूत अस्पताल (तस्बिरहरू)

काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–४, कुरिनटारमा रहेको इच्छाकामना आधारभूत अस्पतालले पहिलोपटक

प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई

महेन्द्रनगर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारीमा आज सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय खुला

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र