कोपा अमेरिकामा मेक्सिकोसँग जमैका पराजित « Khabarhub

कोपा अमेरिकामा मेक्सिकोसँग जमैका पराजित


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोपा अमेरिका फुटबलमा समूह ‘बी’ को मेक्सिकोले पहिलो जित दर्ता गरेको छ । आज बिहान भएको खेलमा जमैकालाई १–० गोलले हराउँदै मेक्सिको विजयी भएको हो ।

मेक्सिकोका ग्रेरार्डो आर्टेगाले एक गोल गरेका थिए । उनले खेलको ६९औँ मिनेटमा गरेको गोल नै मेक्सिकोको जितका लागि निर्णायक बनेको थियो ।

खेलको ५०औँ मिनेटमा माइकल एन्टोनियोले गोल गरे पनि भीएआरले मान्यता नदिँदा जमैका पराजित हुन पुगेको थियो ।

यो जितसँगै पहिलो खेलबाट मेक्सिको तीन अंक जोड्दै समूहको दोस्रो स्थानमा रहेको छ । समान अंक भएको भेनेजुएला गोल अन्तरका आधारमा शीर्षस्थानमा छ । पराजित भएको जमैका अंकविहीन छ ।

यो पनि…
कोपा अमेरिका : इक्वेडरमाथि भेनेजुएलाको जित

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  १० : १६ बजे

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले सुखद्

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ