प्रदीप पौडेलको आरोप- चुरे संरक्षणमा सरकार जिम्मेवार भएन « Khabarhub

प्रदीप पौडेलको आरोप- चुरे संरक्षणमा सरकार जिम्मेवार भएन


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले चुरे संरक्षणमा सरकार जिम्मेवार नभएको आरोप लगाएका छन् ।

संसद्को विशेष समयमा बोल्दै सांसद पौडेलले गमलामा बिरुवा रोपेर चुरे संरक्षण नहुने जिकिर गर्दै चुरे संरक्षणका लागि निश्चित कानुनी आधार बनाएर सुनिश्चित गर्नुपर्ने मा जोड दिए ।

चुरे संरक्षणको लागि दबाब दिन माइतीघरमा कैयौँ दिनदेखि आन्दोलन भइरहेको भए पनि सरकारले अहिलेसम्म कुनै चासो नदिएको बताए ।

उनले चुरे संरक्षणका लागि विशेष योजना ल्याउन माग गर्दै अहिलेसम्म चुरे संरक्षणको नाममा १५ अर्ब खर्च भए पनि यसमा कुनै प्रगति नभएको बताए ।

 

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  २ : २३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको