जाल्पा सामुदायिक र किसान लघुवित्तको एकीकृत कारोबार असार २७ बाट हुने  « Khabarhub

जाल्पा सामुदायिक र किसान लघुवित्तको एकीकृत कारोबार असार २७ बाट हुने 


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था मर्जरमा गएर बनेको मातृभूमि लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार असार २७ गतेबाट हुने भएको छ ।

नेपाल राष्ट्र बैंकबाट जेठ २९ गते मर्जको स्वीकृत पाएसँगै मातृभूमिले एकीकृत कारोबार गर्ने भएको हो । मर्जरपश्चात संस्थाको केन्द्रीय कार्यालय किसान लघुवित्त भएको लम्कीचुहा–४ कैलालीमा रहने छ ।

कम्पनीको कर्पोरेट कार्यालय बुढानीलकण्ठ–८ काठमाडौंमा समेत रहने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ६ : ३६ बजे

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले