भारतका एक करोड युवालाई एक वर्षसम्म इन्टर्नसिप गराइने, मासिक ५ हजार भत्ता « Khabarhub

भारतका एक करोड युवालाई एक वर्षसम्म इन्टर्नसिप गराइने, मासिक ५ हजार भत्ता


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारत सरकारले देशका एक करोड युवाहरूलाई आगामी ५ वर्षसम्म इन्टर्नसिपको योजना ल्याएको छ ।

बित्तमन्त्री निर्मला सीतारमणले मंगलबार बजेट भाषणका क्रममा देशका एक करोड युवाका लागि आगामी ५ वर्षसम्म ५०० वटा कम्पनीमा इन्टर्नसिपको अवसर दिइने घोषणा गरिन् ।

वित्त मन्त्री निर्मला सीतारमणले आफ्नो बजेट भाषणमा भनिन्, ‘सरकार एक करोड युवालाई आगामी ५ वर्षसम्म देशका शीर्ष ५०० कम्पनीमा इन्टर्नसिपको अवसर दिँदैछ । यो इन्टर्नसिप १२ महिनाको हुनेछ । यसमा युवालाई कारोबारको वास्तविक अवस्था जान्ने र अलग-अलग पेशाको चुनौतीसँग जुध्ने मौका मिल्नेछ । यस कार्यक्रमका क्रममा युवाहरूलाई मासिक ५ हजार भत्ता दिइने छ । यसका साथै एकमुष्ट ६ हजार रुपैयाँ पनि दिइनेछ । कम्पनीहरूले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वअनुसार प्रशिक्षण खर्च र इन्टर्नसिपको १० प्रतिशत लगाउनुपर्ने छ ।’

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  १२ : ३२ बजे

सरकारले स्वास्थ्य सुधारका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७

बाढी प्रभावित प्रहरीका सन्ततिलाई निःशुल्क स्नातकोत्तर तहसम्मको शिक्षा

काठमाडौं– नेपाल प्रहरीले कर्तव्यपालनको सिलसिलामा भोटेकोशी बाढीबाट प्रभावित २८ जना

म्यान्माको हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

याङ्गुन – पश्चिम म्यान्माको राखाइन राज्यमा सेनाले गरेको हवाई आक्रमणमा

चोलेन्द्र पक्राउबारे सरकारका प्रवक्ता भन्छन्- सुरक्षित स्थानमा सारिएको हो

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले

सयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको बहस सोमबार सम्पन्न भएको