उस्तै छ यातायात कार्यालयमा सेवाग्राहीलाई सास्ती (तस्बिरहरू) « Khabarhub

उस्तै छ यातायात कार्यालयमा सेवाग्राहीलाई सास्ती (तस्बिरहरू)


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यातायात व्यवस्था विभाग अन्तर्गतका कार्यालयहरूमा सेवाग्राहीले पाउने सास्ती उस्तै छ ।

दुई दिनसम्म सर्भर नचल्दा हजारौँ सेवाग्राहीले सास्ती भोगे । मंगलबारदेखि सर्भर चल्न थालेसँगै सेवाग्राहीको भीड कार्यालयहरूमा लागेको छ ।

दुई दिनसम्म सर्भर डाउन भएपछि रोकिएको काम सुरू भएपछि यातायात कार्यालयमा सेवाग्राहीहरूको बाक्लो भीड लागेको हो ।

ठूलो भर्‍याङ यातायात कार्यालयमा बिहानैदेखि सेवाग्राहीको लाम लागेको छ । दुई दिनदेखि विभागको सवारी चालक अनुमतिपत्रको सेवा प्रवाहसम्बन्धी विद्युतीय प्रणालीमा समस्या आएको थियो ।

केन्द्रीय सर्भर डाउन भएसँगै देशभरका यातायात कार्यालयहरुको काम प्रभावित बनेको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  १ : १० बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण