फुङलिङ नगरपालिकाका इन्जिनियरविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर | Khabarhub Khabarhub

फुङलिङ नगरपालिकाका इन्जिनियरविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ताप्लेजुङको, फुङलिङ नगरपालिकाका इन्जिनियर मो.अख्तर हुसैनविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले हुसैनले सेवाग्राहीसँग एक लाख घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको हो ।

हुसैनले खेल मैदान निर्माण कार्य सम्पन्न पश्चात भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग सो रकम घुस वापत लिएको पुष्टि भएको भन्दै सोही रकम बराबरको बिगो कायम गर्दै मंगलबार विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको जनाएको छ । 

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  २ : ३२ बजे

धनुषामा सडक दुर्घटना : ६ महिनामा २६ जनाको मृत्यु

जनकपुरधाम– बितेको ६ महिनामा सडक दुर्घटनामा परी धनुषामा २६ जनाको

आजदेखि शहीद सप्ताह सुरु : शुक्रराज शास्त्रीप्रति श्रद्धाञ्जली

काठमाडौं– मुलुकमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गरेका शहीदहरुको

भरुवा बन्दुकसहित पक्राउ

बागमती– मकवानपुर प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ

बझाङमा १२ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइँदै

बझाङ– बागलुङका १२ हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’

सभापति कप फुटबल प्रतियोगिता आजदेखि

काठमाडौं– २६ लाख रुपैयाँ राशीको सभापति कप फुटबल प्रतियोगिता आजदेखि