ज्ञानेन्द्र शाहीको चेतावनी- संसद्लाई ब्ल्याकमेल गर्ने थलो नबनाउनुहोस् | Khabarhub Khabarhub

ज्ञानेन्द्र शाहीको चेतावनी- संसद्लाई ब्ल्याकमेल गर्ने थलो नबनाउनुहोस्


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसद्लाई ब्ल्याकमेल गर्ने थलो नबनाउन चेतावनी दिएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले दुई सत्तारुढ ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेलगायतलाई यस्तो चेतावनी दिएका हुन्। 

उनले भने,’भष्ट्चारका फाइल खोल्दा तपाईंका फाइल किन नखोलेको भन्दै पछिल्लो पटक संसद्‌मा दोहोरी चलेको छ, हामी भन्छौँ नयाँ पुराना जोसुकै हुन चोर चोरनै हुन हिजो सरकार हुँदा केही गर्न नसक्ने अहिले आएर उफ्रिनुको कुनै औचित्य छैन। हिजो सरकारमा हुँदा भ्रष्टाचारीलाई कारबाही गरेको भए अहिले किन उफ्रिनु पर्थ्यो ?’

उनले थपे, ‘ओम्नी , गिरीबन्धु, टेरामाक्स, भनेर कराउन नपरोस काम गर्नुहोस् स्टन्डबाज नगर्नुहोस्, धर्म प्रचारप्रचार गर्नेलाई कारबाही गर्नुहोस्’।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  २ : ५८ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका