मुस्ताङको थासाङमा हिमपहिरो : हेर्नुस् चार तस्बिर « Khabarhub

मुस्ताङको थासाङमा हिमपहिरो : हेर्नुस् चार तस्बिर


७ भदौ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुस्ताङको थासाङ गाउँपालिका-२ मा हिमपहिरो झरेको छ।

शुक्रबार दिउँसो बस्तीभन्दा माथिबाट ठूलो आकारमा हिमपहिरो झरेको हो ।

हिमपहिरो अहिले बस्तीभन्दा माथिको भागमा आएर खोंचमा अड्किएको छ। अहिले जोखिममा परेका बस्तीको ९ घरका मानिसहरूलाई  सुरक्षित स्थानमा सारिएको छ ।

हिमपहिरो स्थानीय बोक्सी खोलाभन्दा आधा घण्टामाथि रोकिएको छ । कुनै पनि बेला उक्त पहिरो बगेर तल आउने भएकाले जोखिम हुन सक्ने अनुमान छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले हिमपहिरो बस्तीमाथि अड्किएको बताए । हिमाली क्षेत्रबाट खसेको हिमपहिरो बस्तीभन्दा माथिको खोंचमा अड्किएको उनले जानकारी दिए ।

तस्बिरहरू : सशस्त्र प्रहरी बल

प्रकाशित मिति : ७ भदौ २०८१, शुक्रबार  ४ : ४२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको