विरोधमा उत्रिए दुर्गा प्रसाईंका समर्थक (तस्बिरहरू) « Khabarhub

विरोधमा उत्रिए दुर्गा प्रसाईंका समर्थक (तस्बिरहरू)


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीको साइबर ब्यूरोले हिरासतमा लिएपछि दुर्गा प्रसाईंका समर्थकहरू आन्दोलित भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ ज्वाला संग्रौलाको उजुरीका आधारमा प्रसाईं आइतबार भक्तपुरको ठिमीस्थित घरबाटै पक्राउ परेका परेका थिए ।

प्रसाईं पक्राउ परेपछि उनलाई रिहाइको मागसहित समर्थकहरूले सोमबार दिउँसो काठमाडौंस्थित माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् ।

सीमित संख्यामा रहेका उनीहरूले सनातन धर्म बचाऊ अभियन्ता एवम् मेडिकल व्यवसायी प्रसाईंलाई बिनाशर्त रिहा गर्नुपर्ने माग गरेका छन् ।  

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  १ : १४ बजे

चार वटा फर्मलाई जरिवानासहित कारबाही

काठमाडौं– नियमित रूपमा बजार अनुमगन एवं निरीक्षण गर्दै आएको वाणिज्य,

पर्यटकको रोजाइमा ‘अन्नपूर्ण–धौलागिरि’ पदमार्ग

म्याग्दी– म्याग्दी, कास्की र पर्वत जोड्ने नयाँ वैकल्पिक पदमार्ग सञ्चालन

शुक्लाफाँटामा पाँचवर्षे शिक्षा योजना तर्जुमा गरिँदै

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाले शिक्षा क्षेत्रको समग्र सुधार र दीर्घकालीन विकास

एआई नियमन रोक्ने आदेशमा हस्ताक्षर गर्ने ट्रम्पको घोषणा

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रभुत्व कायम राख्न

प्रिमियर लिग : वुल्भ्सको पोस्टमा म्याचेष्टरले गर्‍यो चार गोल

काठमाडौं – प्रिमियर लिग अन्तर्गत मंगलबार बिहान सम्पन्न खेलमा म्यानचेष्टर