संविधान कार्यान्वयन : अपेक्षा र वास्तविकता « Khabarhub

संविधान कार्यान्वयन : अपेक्षा र वास्तविकता


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संविधान निगरानी समूह र आइएसएसआरको संयुक्त आयोजनामा संविधानसम्बन्धी बहस कार्यक्रम आयोजना गरिएको छ।

संविधान कार्यान्वयन : अपेक्षा र वास्तविकता विषयक अन्तरक्रिया कार्यक्रमको संयोजन संविधान निगरानी समूहका संयोजक पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठबाट भइरहेको छ भने कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहेका छन् ।

लैनचौरस्थित होटल मल्लमा आयोजित कार्यक्रममा विभिन्न दलका नेता, सांसद र कानुनविद्हरूको सहभागिता रहेको छ ।


तस्बिरहरू : चिरायु शाक्य

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  १ : ५८ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६