प्रि ओपन सेसन : नेप्सेमा ९ अंकको वृद्धि | Khabarhub Khabarhub

प्रि ओपन सेसन : नेप्सेमा ९ अंकको वृद्धि


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रि ओपन सेसनमा बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.३९ अंकले बढेको छ ।

मंगलबार करिब २६ अंकले बढेको नेप्से बुधबार प्रि ओपन सेसनमा ९.३९ अंकले बढेर प्रतिशतले बढेर २६७५.२० विन्दुमा पुगेको छ ।

सेसन अवधिमा १ करोड ६३ लाख ८८ हजार रुपैयाँ बराबरको ३५ हजार ७७२ कित्ता शेयर किनबेच भएको छ ।

उक्त सेसनमा ३३ वटा कम्पनीको शेयर मूल्य बढ्दा १८ कम्पनीको मूल्य घटेको छ । यस्तै, तीनवटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

सेसन भर ५५ वटा कम्पनी कारोबारमा आउँदा १८० पटक किनबेच भएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ११ : ०० बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका